Show Summary
# Audio Sentence (Transcript)
23051 धेरै ठूलो रोगहरू चाहिँ
23052 देखा परेको छ त्यसैले यो विषादी
23053 रहित खानेकुराहरू उत्पादन गर्ने
23054 खालको कार्यक्रमहरू दुईटा मन्त्रालयको बीचको
23055 समन्वयबाट गर्नुपर्छ भन्ने मलाई लाग्छ म एउटा
23056 माननीय स्वास्थ्यमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु
23057 धेरैवटा हस्पिटलहरू खोल्छु भनेर नभनम। हामीसँग
23058 जति स्रोत छ त्यो खोलौं र त्यसलाई उपयुक्त तरिकाबाट
23059 जनताले सुविधा पाउने गरी चलाउँ भन्ने म आग्रह गर्न चाहन्छु यहाँ
23060 किनभने म चार महिना यसपालि इन्डियामा बसे