Show Summary
# Audio Sentence (Transcript)
23061 एउटा राजीव गान्धी हस्पिटलमा क्यान्सरको नेपालीहरू
23062 जुन हाम्रो बीपी कोइराला हस्पिटलको
23063 पर्खालमा जोडिएको बिरामीहरू त्यहाँ औषधि गर्न जान्छ
23064 के कारणले जान्छन् विश्वासले जान्छन् त्यसैले हाम्रा हस्पिटलहरुलाई
23065 त्यस्तै विश्वास दिलाउने खालको काम स्वास्थ्य मन्त्रीजीलाई गरिदिनहु
23066 म विनम्र आग्रह गर्छु इन्डियामा एउटा अर्को पनि देखे मैले
23067 क्यान्सर रोगीहरूको लागि सीएम फोन भनेर ३ लाख रुपैयाँ
23068 सुविधा दिने रहेछ पीएम फोन भनेर ५ लाख दिँदो रहेछ।
23069 अनि इन्डियामा ३६००० चाहिँ एउटा व्यक्तिले
23070 जम्मा गरे एउटा परिवारले जम्मा गरिसकेपछि