Show Summary
# Audio Sentence (Transcript)
23071 १२ लाख सम्मको सुविधा बीमा सुविधा हुँदोरहेछ हामीले पनि त्यो पट्टि
23072 जानुपर्छ कि भन्ने
23073 मलाई लाग्छ अर्को चाहिँ प्रत्येक व्यक्ति
23074 यो परिवारको बिमाको पक्षमा चाहिँ म छैन।
23075 प्रत्येक व्यक्तिको बीमा गर्नुपर्छ बरु बीमाको रकम ३
23076 १००बाट घटाएर १००० बनाइदिनु
23077 र प्रत्येक घरको बीचमा चाहिँ
23078 बीमा गर्ने प्रावधान राखौं र त्यो बीमालाई चाहिँ अनिवार्य रूपमा
23079 गर्यौ भने त्यो सुविधा हामीले उपलब्ध गराउन सक्छौं
23080 हामीले त्यो फण्ड चाहिँ परिचालन गर्दाखेरि