Show Summary
# Audio Sentence (Transcript)
23081 जनतालाई सुविधा दिन सक्छौं भन्ने लाग्छ त्यो खालको
23082 कार्यक्रमले हुन त म डाक्टर पनि होइन
23083 तर म यो गरिबीको रेखामुनि भएको
23084 लगायतका करिब ती जनताले सुविधा पाउनुपर्छ भन्ने
23085 पक्षधरु र धेरै कुराहरू ग्रास रुटको देखेको हुनाले
23086 म विनम्र आग्रह गर्दै बोल्ने समय दिनुभयो त्यसको लागि
23087 सभामुखज्यूलाई धन्यवाद धन्यवाद जय नेपाल
23088 माननीय रोशन कार्की त्यसपछि माननीय
23089 मान्यता र लामा तामाङ त्यसपछि माननीय रमा कोइराला पौडेल
23090 सम्मानीय सभामुख महोदय यो सार्वजनिक महत्वको