Show Summary
# Audio Sentence (Transcript)
23091 विषयमा यो हाम्रो स्वास्थ्य बीमा सम्बन्धितलाई लिएर
23092 सबै नागरिकले सुलभ तरिकाले पाउनुपर्यो भनेर सार्वजनिक महत्व विषय प्रस्ताव गर्नुहुने
23093 माननीय डाक्टर सुनिल कुमार शर्मा
23094 ज्यूलाई एकदम धन्यवाद दिन चाहन्छु एकदम महत्वपूर्ण विषय
23095 उठाउनुभएको छ पवित्र कामको लागि धेरै धेरै धन्यवाद
23096 र समर्थक रहनुहुने १० जना माननीय ज्यूहरूलाई
23097 पनि धन्यवाद दिन चाहन्छु र पूर्ववक्ता विद्वा
23098 मान्य ज्यूहरूले धेरै कुरा राखिसक्नुभएको छ साँच्चै
23099 नेपाली जनताले चाहे त्यो गरिब होस् चाहे धनी होस्
23100 सबैले व्यवस्थित तरिकाले सबैले