Show Summary
# Audio Sentence (Transcript)
23101 पैसाको अभावको कारणले कोही पनि नागरिक
23102 हामी छौं सरकार छौं भन्ने प्रत्याभूति हुनेगरी
23103 पैसाको कारणले कोही पनि अकालमा मृत्यु हुँदैन भन्ने प्रत्याभूति
23104 यदि स्वास्थ्य बीमालाई राम्रोसँग सञ्चालन गर्यो भने सकिन्छ
23105 माननीय मन्त्रीज्यू युवा हुनुहुन्छ भविष्यको नेता हुनुहुन्छ
23106 तपाईंले यो मात्र काम गरिदिनुभयो भने तपाईंको निकट भविष्यमा आउन लागेको महाधिवेशनमा पनि
23107 तपाईं कहिँ जानु पर्दैन र मन्त्री पद पनि
23108 अरुअरु कामभन्दा यसलाई व्यवस्थित गर्ने काममा लाग्नुभयो भने यसले धेरै
23109 धेरै कुरामा रमल्लिनुभन्दा एउटा काम तपाईंको पालामा व्यवस्थित तरिकाले गर्नमा
23110 लाग्नुस् र अर्को कुरो