Show Summary
# Audio Sentence (Transcript)
23111 स्वास्थ्य बीमा गर्ने व्यक्तिले पनि सरकारले यसरी काम गरोस् कि
23112 मैले त्यहाँ बीमा गरेको रकम
23113 मेरो लागि भन्दा पनि अर्काको लागि भयो है भन्ने गरी काम गर्नुपर्यो।
23114 त्यसको लागि नेपाली जनताले खाने खाने कुराहरुमा सरकारले
23115 धेरै शिक्षा दिनुपर्यो
23116 खुला बोर्डरको कारणले अखाद्य वस्तुहरू नेपालमा धेरै बिक्री भइराखेको छ।
23117 यसलाई मन्त्रालयले कोसँग समन्वय गरेर हुन्छ चाहे गृह मन्त्रालय होस्
23118 चाहे राजस्व अर्थ मन्त्रालय होस्
23119 अखाद्य वस्तुहरू धेरै आइराखेको छन् बाउडरमा
23120 म चाहिँ बोर्डरको मान्छे भएको हुनाले देखिरहन्छ