Show Summary
# Audio Sentence (Transcript)
23121 इन्डियामा कामै नलाग्ने कुखुराहरु बोर्डरमा ल्याएर राख्दिन्छन्
23122 प्रति गोडा तीन चार किलोको ब्रेलर कुखुराहरू
23123 ५० सय रुपैयाँमा दिइदिन्छन् ल्याउँछन् त्यही कुखुरा दिनानुदिन दिइराखेका छन्
23124 अनि यस्तो बिमाले के काम गर्ने? त्यसकारणले यस्ता चिजहरुलाई यदि
23125 ध्यान दिने हो भने र अस्पतालहरू
23126 दिएको छन् यिनलाई व्यवस्थित गर्ने तरिकाले यदि मन्त्रीजी लाग्नुभयो भने
23127 हामी पनि बरु हामी सांसदहरूलाई पनि जिम्मा दिनुस्
23128 के काम गर्नुपर्छ हामी कहाँ लाग्नुपर्छ लाग्छ
23129 र स्वास्थ्य बीमा सबैको पहुँच हुने गरी
23130 सबै नेपालीको पहुँच हुने गरी व्यवस्थित तरिकाले नेसनल आइडीलाई