Show Summary
# Audio Sentence (Transcript)
23131 व्यवस्थित गर्ने गरी होस् या कुनै पनि
23132 सरकारी संयन्त्रहरूमा बीमाको रकम
23133 विमित मान्छेले एउटा मात्र काम गरे पुग्छ अरुको लागि
23134 डिस्टर्ब नै गर्नु पर्दैन बिरामी भएपछि
23135 जहाँ बिरामीले उपचार गरेको छ त्यहाँ स्वत पैसा जाने
23136 स्वचालित प्रणाली यदि लागू गर्यो भने पूर्वमन्त्री ज्यूहरूले
23137 आफ्नो अनुभव पोखे जस्तै र विमित व्यक्तिहरूले
23138 किन बीमा गरे होला भन्नुपर्ने स्थिति आउँदैन। त्यसकारणले
23139 सरकारको म त्यसमा ध्यान दिँदै म फेरि पनि आग्रह गर्छु
23140 कुनै पनि नेपाली जनता पैसाको कारणले स्वास्थ्यको