Show Summary
# Audio Sentence (Transcript)
23141 अभावमा बिरामी उपचारको अभावमा
23142 अकालमा ज्यान जान नपरोस्। यसमा सरकारको ध्यान जाओ
23143 र फेरि पनि म यो प्रस्ताव ल्याउने हाम्रा
23144 डाक्टर साहबलाई फेरि पनि धन्यवाद दिँदै बिदा हुन्छु नमस्कार
23145 माननीय मोहनबहादुर बस्नेत त्यसपछि माननीय तारा लामा तामाङ
23146 का लागि डाक्टर शर्मा र टिमलाई हार्दिक धन्यवाद दिन
23147 अब यो बीमाका क्षेत्रमा यसका अप्ठ्यारा यसका
23148 म सबै माननीय ज्यूहरूलाई धन्यवाद दिन चाहन्छु र हाम्रो जस्तो देशमा बी
23149 को अवधारणा यो एकदमै राम्रो हो। तर यसलाई सुरुवातको अवधिदेखि नै
23150 कार्यान्वयन प्रभावकारी ढंगले हुन सकिरहेको छैन। त्यसमा महत्वपूर्ण कुरा