| 23151 |
|
दुई तिनटा कुरा हो। एउटा यसको लागि चाहिने बजेट |
| 23152 |
|
नभएको एउटा कुरा हो र भएको बजेट पनि कार्यान्वयन गर्नुपर्ने पक्षले कार्यान्व |
| 23153 |
|
इमान्दारीपूर्वक नगर अवस्था पनि हो। म आफै पनि स्वास्थ्य मन्त्री भएर |
| 23154 |
|
यो हेर्दा यस्तो अवस्था देखियो। यसलाई पैसा बढाउ भनेर चाहिँ हामीले |
| 23155 |
|
अर्थ मन्त्रालय कुरा गर्दा मैले एउटा प्रस्ताव राखेका |
| 23156 |
|
यो जति कुरा गरे नि पैसा चाहियो नि बजेट चाहियो नि बजेट आउनुपर्यो १ लाखको बजेट |
| 23157 |
|
केही कुरा गर्दा पनि अहिले जम्मा साढे ७ अर्ब पैसा छ जस्तो लाग्छ मलाई |
| 23158 |
|
यो आफैमा अहिले घाटा बजेटमा डबलभन्दा बढी घाटा बजेट बाँकी दिन कसरी बिताउने |
| 23159 |
|
र यसको लागि मैले अर्थमन्त्रालयसँग कुरा यहाँ पनि भनेको हुँ |
| 23160 |
|
अथवा सम्बन्धित निकायमा भेटेर पनि कुरा गर्या हौं पैसा बढाउनु पर्यो |