| 23161 |
|
यो पैसाको लागि के गर्ने त भन्दा श्रुतिजन्य पदार्थमा ट्याक्स बढाउ |
| 23162 |
|
विभिन्न देशमा ८५ प्रतिशतसम्म ट्याक्स तिर्नुपर्छ |
| 23163 |
|
तर हामी हामीकहाँ धेरै कम छ भन्दाखेरि प्रष्ट भाषामा भन्नुपर्दा |
| 23164 |
|
सूर्य टोबाको कम्पनी र अर्थ मन्त्रालयको म्याच फिक्सिङ जस्तो लाग्यो मलाई |
| 23165 |
|
बरु अरु तरिकाले दिन मान्ने मैले धेरै पटक कराउँदा कराउँदा बजेट |
| 23166 |
|
भाषण भइसकेपछि पनि १२ अरब र ४ अरब गरी |
| 23167 |
|
१६ अरब पैसा मैले थपेर लिएर गए अर्थ मन्त्रालय |
| 23168 |
|
अरु पैसा दिन तयार भयो अर्थमन्त्रालय तर श्रुतिजन्य पदार्थमा ट्याक्स बढाउन तयार भएन |
| 23169 |
|
अहिले बढाएको जुन कुरा हो त्यो गफ मात्रै हो यसको चाहिँ सही अवस्थालाई हेर्ने हो |
| 23170 |
|
त्यसकारणले श्रुतिजन्य पदार्थमा ट्याक्स बढाएर त्यसबाट आएको पैसा |