Show Summary
# Audio Sentence (Transcript)
23191 त्यसकारणले यी कुरालाई नि हेर्नुपर्यो र रकमको बारेमा एक ठाउँबाट मैले अघि भनेको
23192 फोनका बारेमा हामी सिङ्गो पार्लियामेन्टले सहयोग गर्नुपर्यो। लाग्नुपर्यो
23193 यहाँ कर बढाउनुपर्ने पैसा आउने ठाउँ त चाहियो नि र अरु व्यवस्थित गर्ने कुरा धेरै
23194 सम्माननीय सभामुख ज्यू कि हामीले स्वास्थ्य सेवासुलभ गराउनका लागि
23195 अरु पनि धेरै ठाउँहरू छन् जस्तै मैले
23196 यो १० प्रतिशत चाहे सबै खाले अस्पतालहरु चाहे
23197 सरकारी चाहे चाहिँ यो प्राइभेट चाहे समुदाय
23198 सबैले १० प्रतिशत उपचार चाहिँ
23199 गरिब र विपन्नलाई निःशुल्क गर्नुपर्ने कुरा
23200 स्वीकृति लिने बेलामा त्यो चाहिँ त्यो प्रावधान