Show Summary
# Audio Sentence (Transcript)
23201 लागू सरकारी
23202 मैले कठोरताका साथ लागू गरेको छु। म माननीय मन्त्रीज्यूलाई अनुरोध गर्न चाहन्छु
23203 यसमा अलिकति फितलोपन फेरि आउन थाल्या छ रे, होइन भने
23204 अस्पतालले सम्झौता अनुसारको सुविधा
23205 गरिब बिरामीलाई दिदैन भने
23206 तिनीहरूका लागि कडाईका साथ हामीले चाहिँ कारबाही
23207 गर्छौं भनेर भएपनि त्यसलाई लागू गर्यो भने हजारौं हजारले त्यहाँ सुविधा पाउँछन्
23208 संघीय अस्पतालहरूमा ३५२३ जन
23209 फ्री गराइदिएको छ मेरो पालाबाट त्यसपछि आएर प्रादेशिक अस्पता
23210 यो प्रदेशमा फ्री भएको छ। यसलाई पनि कडाईका साथ लागू गरौं