Show Summary
# Audio Sentence (Transcript)
23211 र यो सरुवाको प्रक्रियाहरूमा पनि कागज बसेर हैरान गर्ने चलन छ
23212 त्यसकारणले भएकोलाई कडाईका साथ लागु गर्ने
23213 र यसको लागि स्रोत खोज्ने विषयमा चाहिँ मैले देखेको उपाय यही हो
23214 यहीँबाट पैसा सङ्कलन गरेर व्यवस्थित गरौँ, हामी यसलाई चाहिँ
23215 आदरणीय डाक्टर चन्द्र कार्की भण्डारी त्यसपछि माननीय मोहन बहादुर
23216 सम्माननीय सभामुख महोदय मेरा सहकर्मी
23217 मेरा मित्र माननीय डाक्टर सुनिल कुमार शर्माज्यूले
23218 प्रस्तुत गर्नुभएको सबै नागरिकका लागि
23219 राष्ट्रव्यापी स्वास्थ्य बीमा र विपन्न नागरिक औषधि उपचारको सम्बन्धी
23220 प्रस्ताव एकदमै ज्यादै महत्वपूर्ण छ त्यसको लागि म