Show Summary
# Audio Sentence (Transcript)
23221 माननीय ज्यूलाई धेरै धेरै धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु तर
23222 समर्थन पनि गर्न चाहन्छु एकदम पूरा हृदयले समर्थन गर्छु
23223 तर सँगसँगै सरकारलाई केही खबरदारी पनि गर्न
23224 नेपालमा स्वास्थ्य बीमा कार्यक्रम
23225 २०७२ सालमा सुरु भएयता सर्वसाधारणका लागि
23226 आशाको किरण बनेर आएको हो यो कार्यक्रम
23227 नेपालको संविधानको धारा ५१ जले स्वास्थ्यलाई
23228 मौलिक हकका रूपमा परिभाषित गरेको छ। तर व्यवहारमा स्वास्थ्य बीमाले
23229 अपेक्षित सफलता हासिल गर्न चाहिँ सकेको छैन। यो धेरै छलफलमा आइसक्यो
23230 यही प्रश्न मैले गतवर्ष यही सदनमा तत्कालीन प्रधानमन्त्रीज्यू समक्ष उठाएको थिएँ