Show Summary
# Audio Sentence (Transcript)
23231 बीमाको कभरेज ८ प्रतिशत मात्रै भएको कुरा मैले गरेको थिएँ
23232 बिमा र बीमा बोर्डमा नेतृत्व परिवर्तन हुँदा पनि
23233 खासै सकारात्मक प्रगति मैले देखेको छैन। अब म स्वास्थ्य बीमा सुधारका लागि
23234 कैयन उपायहरू छन्, समय थोरै छ भन्ने कुरा धेरै छ त्यसैले म
23235 चारवटा मुख्य बुँदामा मैले वर्गीकरण गरेर भन्न चाहन्छु
23236 सबभन्दा पहिलो कुरा चाहिँ सेवाको पहुँचकै बारेमा म गर्न चाहन्छु
23237 स्वास्थ्य बीमाको पहुँच सुगममा मात्र नभएर
23238 दुर्गम अघि भनेजस्तै खासगरी मधेस प्रदेश कर्णाली र सुदूरपश्चिमलाई
23239 टार्गेट गर्नुपर्छ र त्यहाँसम्म विस्तार गर्न विशेष
23240 विशेष योजना ल्याइनुपर्छ भन्ने मलाई लाग्छ दोस्रो कुरा