Show Summary
# Audio Sentence (Transcript)
23241 दुर्गमका अस्पताल र स्वास्थ्य केन्द्रहरूमा आवश्यक सेवा विस्तार र व्यापक जनचेत
23242 अभिवृद्धि गर्नु अरु जरुरी छ किनभने कतिलाई बीमाको बारेमा केही थाहै छैन
23243 अर्को महत्त्वपूर्ण कुरा बीमित बिरामीहरूको सङ्ख्यामा हामी वृद्धि गर्ने
23244 अस्पतालमा भिड लगाइदिने
23245 अनि त स्वास्थ्यकर्मीहरूको दरबन्दी चाहिँ बढाउँदै नबढाउने
23246 अनि त्यो स्वास्थ्य संस्थाको स्तर उन्नति पनि नगर्ने
23247 यसरी त हुँदै हुँदैन त्यसले चाहिँ हामीले नागरिकलाई धोका दिने काम मात्रै
23248 अनि एउटा अप्रेसनको लागि ४ महिना ५ महिना कुर्नुपर्ने यस्तो चाहिँ हुँदैन
23249 त्यसलाई विचार गर्नुहोला अर्को मैले दोस्रो बुँदा मैले कुरा गर्न खोजेको
23250 भुक्तानी प्रणाली र प्रशासनको चुस्तताको बारेमा हो। यसको