Show Summary
# Audio Sentence (Transcript)
23251 व्यवस्थापन गरे भने मात्रै हामीले हालको झन्झटिलो भुक्तानी प्रणालीलाई
23252 र द्रुत गतिको बनाउनुपर्छ ताकि नागरिकले सहजै सेवा प्राप्त गर्न सकु
23253 अर्को निजी क्षेत्रको कुरा आएको छ
23254 निजी क्षेत्रलाई स्वास्थ्य बीमा कार्यक्रममा साझेदार त बनाउनुपर्छ किनभने
23255 त्यो पनि नेपाल सरकारकै अनुमति ल्याएको संस्था हो। र दोस्रो कुरा त्यहाँ
23256 बिरामीहरू पनि नेपाली बिरामी नै हुन्। नेपाली जनता नै हुन्। त्यसैले त्यो गर्नुपर्छ
23257 तर सँगसँगै बाहिरिएका कति कुरा शंकास्
23258 यो दाबीहरूको आर्थिक दाबीहरूको जुन
23259 कुराहरू आएको छ निजी संस्थाबाट त्यसलाई चाहिँ छानबिनका लागि
23260 कडा निगरानी र अडिटको व्यवस्था पनि गर्नु अनिवार्य हुन्छ।