Show Summary
# Audio Sentence (Transcript)
23301 सबैलाई समेट्न आवश्यक भएकोले म यो जरुरी सार्वजनिक महत्वको
23302 प्रस्तावको समर्थन गर्दछु सभामुख ज्यू हाम्रो संविधानले
23303 स्वास्थ्य सेवा नागरिकको आधारभूत हकको रूपमा सुनिश्चित गरेको
23304 व्यवहारमा अझै पनि लाखौं नेपाली नागरिकहरू स्वास्थ्य सेवाबाट वञ्चित
23305 विशेषगरी गाउँका जनताको अवस्था अझै दयनीय छ। गाउँ गाउँमा पर्याप्त स्वास्थ्य
23306 पूर्वाधार छैन पर्याप्त स्वास्थ्यकर्मी छैन
23307 उपचारका लागि लाखौँ खर्च गर्नुपर्ने अवस्था हुँदा कमजोर आर्थिक
23308 अवस्थाका कारण उपचार गराउन नसके नसकेर कालमै नागरिकहरूले
23309 ज्यान गुमाइरहेका छन् कतिपय अवस्थामा सामान्य रोगस
23310 गम्भीर भन्छन् र धेरैले जीवन गुमाइरहेका छन्