Show Summary
# Audio Sentence (Transcript)
23291 र चाहिँ मर्न पनि हुँदैन भन्ने कुराप्रति समर् सम्पूर्ण माननीय ज्यू र
23292 यो सरकारको ध्यान साँचो अर्थमा पुगोस् भन्न चाहन्छु र अन्त्यमा म
23293 माननीय सुनिल शर्मा ज्यूलाई फेरि पनि धन्यवाद दिँदै अन्त गर्छु मेरो कुरा धन्यवाद
23294 बिन्दबासिनी कंशकार त्यसपछि माननीय डाक्टर चन्द्र कार्की
23295 नेपालमा विशेषगरी ग्रामीण क्षेत्र सीमांकृत पिछडिएका र विपन्न
23296 समुदायमा कमजोर आर्थिक अवस्था र जनचेतनाको अभाव लगायतका कारणले सामान्य
23297 तथा गम्भीर प्रकृतिका रोगहरूका लागि समेत स्वास्थ्य उपचार
23298 खर्च अभाव हुने हुनुका साथै स्वास्थ्य सेवामा पहुँच चुनौतीपूर्ण
23299 रहेको हुनाले नेपालका सबै नागरिकका लागि स्वास्थ्य बीमा योजना
23300 सर्वसुलभ र सहज स्वास्थ्य सेवाको पहुँचमा सबैलाई