Show Summary
# Audio Sentence (Transcript)
23281 सुनेको छु तर स्वास्थ्य बीमालाई सफल बनाउनलाई स्वास्थ्य मन्त्री
23282 तपाईंको प्रतिबद्धताले मात्रै काम गर्दैन त्यसका लागि सरकारको
23283 इमान्दार प्रतिबद्धता चाहिन्छ यथेस्ट स्रोत साधन चाहिन्छ
23284 र व्यावहारिक दृष्टिकोण चाहिन्छ। अन्यथा
23285 अन्त्यमा सरकारलाई स्वास्थ्य सेवामा कुनै पनि सम्झौता स्वीकार नहुने
23286 हामीले चेतावनी पनि दिन चाहन्छौं र आगामी बजेटमा
23287 आगामी बजेटमा स्वास्थ्य क्षेत्रको बजेटमा डब्लुएचओको मापदण्ड अनुसारले
23288 रकम विनियोजन गर्न म माननीय अर्थमन्त्रीज्यूलाई यहीँबाट जोडदार माग गर्न चाहन्छु।
23289 किनकि स्वास्थ्यमा कुनै सम्झौता स्वीकार्य हुँदैन
23290 कुनै पनि नेपाली नागरिक उपचार नपाएर घरबार बिहिन हुनुहुँदैन