Show Summary
# Audio Sentence (Transcript)
23271 समन्वय र स्रोतको व्यवस्थापन
23272 एउटा त सङ्घीय संरचनाको पनि हामीले विचार गर्नुपर्छ
23273 यो तीनवटै तहको सरकार बीचमा प्रभावकारी समन्वय आवश्यक देख्छु मैले
23274 ताकि योजनाको कार्यान्वयन दोहोरोपनमा चाहिँ दोहोरोपन र अन्योल सिर्जना नहोस्
23275 र स्वास्थ्य बीमा कार्यक्रमलाई अनिवार्य र सर्वव्यापी बनाउनै पर्छ।
23276 माननीय सदस्य समय
23277 योगदान गर्न सक्ने नागरिकलाई प्रिमियम तिर्न लगाएर
23278 विपन्न वर्गको प्रिमियम चाहिँ राज्यले बेहोर्ने व्यवस्था गर्नुपर्छ
23279 आजकाल माननीय स्वास्थ्य मन्त्रीज्यूले स्वास्थ्य बीमाको सुदृढीकरणको लागि धेरै वाचा
23280 धेरै प्रतिबद्धता र धेरै प्रयास गरेर गरिराख्नु भएको मैले आफैले पनि देखेको छु।