Show Summary
# Audio Sentence (Transcript)
23321 हालको स्वास्थ्य सेवा स्वास्थ्य बीमा कार्यक्रम केही
23322 स्थानमा लागू भएपनि यसको दायरा सीमित छ।
23323 र कार्यान्वयनमा चुनौतीहरू छन्, त्यसका लागि व्यापक बना
23324 देशभर लागू गर्नुपर्ने आवश्यकता छ। सबै नागरिकलाई समेट्ने
23325 सहज पहुँचयुक्त र दिगो स्वास्थ्य बीमा प्रणालीले मात्र हाम्रो
23326 हामी सबै नेपालीलाई स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिन सक्छ
23327 अन्त्यमा म प्रस्तावको पूर्ण समर्थन गर्दै
23328 र सरकारसँग आग्रह गर्दछु स्वास्थ्य बीमा तत्काल कार्यान्वयन गरियो
23329 समान रूपमा गुणस्तरीय स्वास्थ्य र स्वास्थ्य सेवा पाउने सुनिश्चित गरियो
23330 अब माननीय उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई