Show Summary
# Audio Sentence (Transcript)
23331 विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित
23332 प्रतिनिधि सभाबाट सन्देशहित प्राप्त बैंकिङ कसुर तथा सजाय
23333 दोस्रो संशोधन विधेयक २००८० माथि
23334 छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय उपलब्ध गराउँछु
23335 सामान्य अध्यक्ष महोदय
23336 विधान व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त
23337 बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक 2080 माथि
23338 छलफल गरियोस् भन्ने प्रस्ताव सम्मानित सभा समक्ष प्रस्तुत गर्दछु धन्यवाद
23339 माननीय सदस्यहरू अब उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु
23340 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोस्