Show Summary
# Audio Sentence (Transcript)
23341 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुस्
23342 यो प्रस्तावको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोस्
23343 हुन्न भन्ने आवाज सुनिएन तसर्थ
23344 विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित
23345 प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक २०८० माथि छलफल गरियोस् भन्ने
23346 प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु
23347 माननीय सदस्यहरू
23348 अब विधान व्यवस्थापन समितिको प्रतिवेदनसहित
23349 प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक
23350 ८० माथिको छलफल प्रारम्भ हुन्छ