Show Summary
# Audio Sentence (Transcript)
23351 छलफलमा समितिको प्रतिवेदन र सो सम्बन्धी विधेयकका दफाहरू र अनुसंघिक
23352 अन्य दफाहरूमा मात्र छलफल गर्न सकिने व्यहोरा माननीय सदस्यहरुलाई जानकारी गराउँछु
23353 उता छलफलमा बोल्न चाहनुहुने माननीय सदस्यहरुले आफ्नो नाम २ मिनेटभित्र अध्यक्षको ड्याससँगै बसेका सचिवालयका कर्मचारीहरुलाई उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछु
23354 छलफलमा भाग लिनुहुने प्रत्येक माननीय सदस्यलाई ३ मिनेटको समय निर्धारण गरेको छु।
23355 माननीय सुरेशकुमार आले मगर
23356 हामी यो बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक
23357 ८० को सम्बन्धी प्रतिवेदन माथि छलफल गरिरहेका छौं यो विधेयक
23358 मूल र मौलिक विधेयक होइन यो संशोधन विधेयक हो। त्यसैले मूल विधेयक
23359 बैंकिङ कसुर तथा सजाय दोस्रो सजाय विधेयक ऐन
23360 को सम्बन्धमा यो यो विधेयक आएको छ