Show Summary
# Audio Sentence (Transcript)
23361 मूल विधेयकमा जुन कमी कमजोरीहरू थिए जुन अपुग नपुगहरु थिए
23362 त्यसलाई मध्यनजर गरेर आएको छ।
23363 यसको हामीले हामीले छलफल गर्यौ यसो गर्दाखेरि
23364 त्यो मूल विधेयक मूल ऐनमा जुन कमजोरीहरु थिए
23365 त्यो चाहिँ सच्याएर आएको छ जस्तै चेक काटिएको भन्ने थियो
23366 चेक काटेको भन्दा सामान्य
23367 तर औपचारिक रुपमा भन्दाखेरि चेक काट्ने केले काट्ने कसरी काट्ने
23368 भनेजस्तो कुराहरू पनि हुन्थ्यो होला त्यसलाई
23369 सच्याएर अहिले के छ भन्दाखेरि जारी भएको भन्ने आएको छ। त्यसैगरी
23370 सजिलो होस् भन्नका लागि ३० दिनको ३० दिनको अवधि