Show Summary
# Audio Sentence (Transcript)
23371 बडा र ४५ दिनको जुन राखिएको छ त्यो पनि ठिकै हो भन्ने चाहिँ लागेको छ।
23372 र यो जुन संशोधन छ यो संशोधन
23373 चेक बाउन्समा चाहिँ केन्द्रित थियो। यो सम्बन्धमा मलाई के लाग्छ भन्दाखेरि
23374 चेक अनादर भनिन्छ शब्द त्यो चेक अनादर
23375 चेकको चाहिँ आदर हुने अनादर हुने भन्ने कुरा अलिकति रमाइलो नै लाग्दछ
23376 मान्छेको आदर अनादर हुन्छ
23377 सबभन्दा पहिला जुन मान्छेले अनादर भन्ने शब्द राख्यो
23378 त्यसको अनुसन्धान गर्नुपर्छ भन्ने मलाई लाग्दछ जे जे भएतापनि
23379 अनादर भन्ने जुन शब्द छ यो स्थापित भयो. यसतर्फ
23380 धेरैजना म चाहदिन तर भाषिक हिसाबले