Show Summary
# Audio Sentence (Transcript)
23381 अनदर भन्ने कुरा चाहिँ त्यो बेठिक थियो भन्ने कुरा
23382 यहाँ पनि राख्न चाहन्छु मैले विधायन समितिको बैठकमा पनि मैले राखेको थिएँ
23383 किनकि चेकको त कि त भुक्तानी हुन्छ कि भुक्तानी हुँदैन
23384 किचेक फिर्ता हुन्छ कि फिर्ता हुँदैन
23385 कसरी हुन्छ त जे भएतापनि यो शब्द
23386 स्थापित भइसकेको छ। यो शब्दलाई विस्तारित गर्नेतिर यता हामी नजाउँ
23387 तर मिल्छ भने सायद त्यतातर्फ पनि हामी जानुपर्ने हुन्छ होला। अन्तमा
23388 अन्तमा यो जुन विधेयक संशोधन विधेयक जुन आएको छ
23389 बैंकिङ कसुर तथा सजाय ऐनलाई संशोधन गर्ने उद्देश्यले
23390 पाएको यो विधेयक बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक २०८०