Show Summary
# Audio Sentence (Transcript)
23391 यो सम्बन्धमा जुन प्रकारले हामीले ल्यायौं
23392 दफा छलफल गरेर हामी सबैले सहमतिका साथ ल्याएको हुनाले
23393 र अर्को मूल ऐनलाई
23394 मा चाहिँ रहेका अपुगहरूलाई पनि यसले संशोधन गरेको हुनाले यो ठिकै छ भन्ने
23395 भन्ने लागेको छ यो परिभाषा अन्तर्गत
23396 त्यसैले यो विधेयक
23397 भन्ने लागेको छ। धन्यवाद
23398 माननीय सदस्य मायाप्रसाद शर्मा। सम्माननीय अध्यक्ष महोदय
23399 यो बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक २०८०
23400 विधायन समितिमा बहस छलफल गरेर मूल ऐनका नमिलेका विषयहरु