Show Summary
# Audio Sentence (Transcript)
23401 सम्बोधन गरेर
23402 आएको छ र यो सर्वसम्मत ढंगले आएको छ।
23403 यो अहिलेको आवश्यकतालाई पूर्ति गर्नका लागि
23404 र बहस छलफल सँगै सबैको छलफल
23405 विषयवस्तुहरू जो प्रवक्ता माननीय ज्यूले पनि उठाई राख्नु भएको उठाउनुभएको ६ कि
23406 हत्या शब्द भाषिक विषय
23407 त्यसपछि त्यसका व्याख्या विश्लेषण गर्ने विषयहरु
23408 अहिलेको डिजिटल समयमा त्यसलाई सम्बोधन गर्ने विषयहरु
23409 लगायतका विषयहरूलाई सम्बोधन गरेर आएको कारणले
23410 यो विधेयकको स्वागत गर्छु धन्यवाद दिन्छु धन्यवाद