Show Summary
# Audio Sentence (Transcript)
23411 माननीय सदस्यहरू
23412 विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभा र सन्देश सहित प्राप्त बैंकिङ कसुर तथा सजाय
23413 दोस्रो संशोधन विधेयक २०८० माथि छलफल गरियोस् भन्ने प्रस्तावमाथि
23414 को छलफलमा माननीय सदस्यले बोल्ने क्रम यही समाप्त हुन्छ।
23415 माननीय सदस्य र विधेयक प्रस्तुतकर्ता मान्ने उपप्रधान
23416 मन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई छलफलमा उठेका
23417 प्रश्नहरूको जवाफ दिन समय उपलब्ध गराउँछ सामान्य
23418 अध्यक्ष महोदय
23419 यस सम्मानित सदनमा प्रस्तुत भएको
23420 बैंकिङ कसुर तथा सजाय ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयकको