Show Summary
# Audio Sentence (Transcript)
23421 वर्तमान्य जीवनले
23422 व्यक्त गर्नुभएको विचारप्रति म हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु
23423 मूलत मान्य ज्युहरुले
23424 यो प्रतिवेदनसहितको यो विधेयकलाई
23425 सही ठहर्याउनुभएको छ सहमति जनाउनुभएको छ स्वागत गर्नुभएको छ।
23426 त्यसर्थ सम्बन्धमा धेरै भनिरहनुपर्ने केही कुरा भएन
23427 अब जहाँसम्म यो
23428 समितिको छलफलमा
23429 सच्चाइएका सन्दर्भहरूको स्मरण पनि गर्नुभयो स्वभावैले
23430 समितिमा यस विषयमा गहन छलफल गरेर