Show Summary
# Audio Sentence (Transcript)
23441 अब प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त बैंकिङ कसुर तथा सजायद्वारा संशोधन विधेयक ८०
23442 विधायन व्यवस्थापन समितिको प्रतिवेदनको क्रम संख्या १ देखि ३ सम्म
23443 उल्लेखित संशोधनहरूलाई निर्णयर्थ प्रस्तुत गर्दछु
23444 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला
23445 र यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोला। यो
23446 प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुस्
23447 यो प्रस्तावको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोस्
23448 हुन्न भन्ने आवाज सुनिएन तसर्थ प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त बैंकिङ कसुर तथा सजाय दोहो
23449 संशोधन विधेयक २०८० का सम्बन्धमा
23450 विधायन व्यवस्थापन समितिको प्रतिवेदनको क्रम संख्या १ देखि