Show Summary
# Audio Sentence (Transcript)
23451 ३ सम्म उल्लेखित संशोधनहरू सर्वसम्मतले स्वीकृत भएको घोषणा गर्दछु
23452 २०८० का सम्बन्धमा विधान व्यवस्थापन समितिको प्रतिवेदनको क्रम संख्या १ देखि ३ सम्म
23453 उल्लेखित संशोधनहरू प्रतिनिधि
23454 सभाबाट सन्देशसहित प्राप्त बैंकिङ कसुर तथा सजाय
23455 दोस्रो संशोधन विधेयक २०८० को अङ्ग बनोस् भनी निर्णयर्थ प्रस्तुत गर्दछु
23456 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला यस र यसको
23457 विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोस्
23458 यो प्रस्तावको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोला
23459 हुन्न भन्ने आवाज सुनिएन तसर्थ
23460 प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बैंकिङ कसुर तथा सजाय दोहोरो संशोधन विधेयक २०८०