यस ऐनको नाम बैंकिङ कसुर तथा सजाय दोहोरो संशोधन आयोग
23474
८० रहेको छ। यो
23475
दुई यो ऐन तुरुन्त प्रारम्भ हुनेछ
23476
माननीय सदस्यहरू अब विधेयकको प्रस्तावना र नाम प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त बैंकिङ कसुर तथा सजाय दोहोरो संशोधन विधेयक
23477
२०८० को अङ्ग बनोस् भनी निर्णयर्थ प्रस्तुत गर्दछु
23478
यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोला यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोस् यो प्रस्तावको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोस्
23479
तसर्थ विधेयकको प्रस्तावना र नाम सर्वसम्मतले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त बैंकिङ कसुर तथा सजाय दोहोरो संशोधन विधेयक २०८०