Show Summary
# Audio Sentence (Transcript)
23481 माननीय सदस्यहरू अब मान्यय उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिनिधिसभाबाट सन्देश सहित
23482 प्राप्त बैंकिङ कसुर तथा सजाय दोहोरो संशोधन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय उपलब्ध गराउँछु
23483 अध्यक्ष महोदयको अनुमतिले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव सम्मानित सभा समक्ष प्रस्तुत गर्दछु धन्यवाद
23484 माननीय सदस्यहरू अब उक्त प्रस्तावलाई निर्णयर्थ प्रस्तुत गर्दछु
23485 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुस्
23486 यो प्रस्तावको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोस्।
23487 हुन्न भन्ने आवाज सुनिएन तसर्थ प्रतिनिधिसभा र सन्देश सहित प्राप्त बैंकिङ कसुर तथा सजाय दोहोरो संशोधन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव
23488 सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु
23489 माननीय सदस्यहरू राष्ट्रिय सभाको अर्को बैठक आजै
23490 ३० मिनेटपछि बस्ने गरी यो बैठक यही स्थगित हुन्छ।