Show Summary
# Audio Sentence (Transcript)
23491 कंसाकार। सम्माननीय सभामुख महोदय माननीय डाक्टर
23492 सुनिल कुमार शर्माद्वारा स्वास्थ्य बीमा सम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव
23493 सम्मानित संसदमा पेश गर्नुभएको छ। म उहाँ
23494 यो प्रस्तावलाई समर्थन गर्नुहुने सम्पूर्ण माननीय ज्यूलाई
23495 हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु र यो अत्यन्तै महत्वपूर्ण
23496 प्रस्तावको मैले समेत हारितापूर्वक समर्थन चाहिँ गर्न चाहन्छु।
23497 आदरणीय सभामुख महोदय आम नागरिकहरूको स्वास्थ्यप्रति
23498 सरकार जिम्मेवार हुनैपर्छ अस्वस्थ नागरिकबाट एउटा परिवारले
23499 सिङ्गो समाजले र राष्ट्रले
23500 धेरै प्रतिफलहरू प्राप्त चाहिँ गर्न सक्दैन जहाँसम्म