Show Summary
# Audio Sentence (Transcript)
23501 स्वास्थ्य बीमा कार्यक्रम आफैमा सुन्दा अत्यन्तै लोकप्रिय चाहिँ कार्यक्रम
23502 सरकारले विगतदेखि लागू गर्यो र जुन ढंगले
23503 यो कार्यान्वयन हुनुपर्थ्यो। कार्यान्वयन पक्ष अझै भन्नुपर्दा व्यवस्थापकीय पक्ष
23504 कमजोर फितलो देखेको कारणले गर्दा यसमा आकर्षण चाहिँ रहेन
23505 जसले गर्दा अहिले यसलाई पुनर्व्यवस्थित गरी
23506 स्वास्थ्य विभाग कार्यक्रमलाई सहज ढंगले सबै नागरिकलाई
23507 सहभागी गराउने गरी र विपन्न नागरिकको लागि औषधि उपचार
23508 को समेत स्थापना गर्ने गरी प्रस्ताव ल्याउनुभएको छ।
23509 यो आफैमा अत्यन्त महत्वपूर्ण प्रस्ताव हो भन्ने मलाई लाग्छ सम्माननीय सभामुख महोदय
23510 मलाई स्मरण चाहिन्छ एउटा तितो अनुभव मैले राख्न चाहन्छु