Show Summary
# Audio Sentence (Transcript)
23511 कि म स्थानीय तहको नेतृत्व चाहिँ गरिरहँदा स्वास्थ्य बीमा कार्यक्रम
23512 को बारेमा अत्यन्तै राम्रो कार्यक्रम
23513 अधिकतम नागरिकहरूलाई यो लागू गर्नुपर्छ
23514 प्रत्येक नागरिकले यसको सेवा लिनपर्छ भन्ने हिसाबले यो कार्यक्रमलाई अगाडि बढायौं
23515 अगाडि बढाउने क्रममा हामी आफू नै सदस्य बन्यो यो कार्यक्रममा
23516 हामी समाहित भयौँ। स्थानीय जनप्रतिनिधिहरु कर्मचारीहरुलाई अनिवार्य गर्यौ
23517 तत्पश्चात् अधिकतम नागरिकहरूलाई यो कार्यक्रममा पहिलो वर्ष
23518 सहभागी बनायौँ र दोस्रो वर्ष प्रत्येक वर्ष
23519 नवीकरण गर्न पर्थ्यो, कुल ३५ सय तिरेर
23520 आधा सङ्ख्या घट्यो किन समान पहुँच सबैको भएन