Show Summary
# Audio Sentence (Transcript)
23521 सबै स्वास्थ्य केन्द्रहरूमा उपचार चाहिँ नहुने आवश्यक औषधि
23522 उपलब्ध नहुने कारणले गर्दाखेरि यसको आकर्षण चाहिँ घट्यो र जसको कारणले गर्दा
23523 त्यसलाई प्रभावकारी ढंगले अहिलेसम्म लागू गर्न सकिएन जहाँसम्म अघि प्रश्न पनि गर्नुभएको थियो
23524 हामीमध्ये कति सदस्य छौँ भन्ने हिसाबले म आफू पनि लगातार ३ ४ वर्षसम्म
23525 सदस्य भए हाम्रो परिवार चाहिँ रिन्यु गर्दै आयो र पनि हामी समेत पनि
23526 सहज पहुँच नभएको कारणले गर्दा अहिले मैले नढाटिकन भन्नुपर्दा
23527 प्रभावकारी चाहिँ लागेन कि जहाँ मैले आवश्यक ठानेको थिएँ
23528 एउटा नागरिक कतिबेला बिरामी हुन्छ कतिबेला स्वास्थ्य सेवा आवश्यकता पर्छ भन्ने कुरा अप
23529 पर्ने कुरा भएको हुनाले जहाँ पनि
23530 जुन अहिले प्रस्ताव गर्नुभएको छ नेपालभरिका सामुदायिक र सरकारी