Show Summary
# Audio Sentence (Transcript)
23531 अस्पताल मात्र होइन कि आधारभूत स्वास्थ्य केन्द्र निजी सरकारी सामुदायिक
23532 सबै स्वास्थ्यमा स्वास्थ्य केन्द्रहरूमा यसको औषधि लगायत स्वास्थ्य सेवाको
23533 पहुँच हुँदैन तबसम्म यसको त प्रभावकारी कार्यान्वयन हुँदैन भन्ने कुरा
23534 मलाई लागेको छ सोही अनुसारले प्रस्ताव ल्याउनुभएको छ। म सम्मान व्यक्त गर्न चाहन्छु।
23535 माननीय सभामुख
23536 यसैगरी जुन विपन्न नागरिकको लागि चाहिँ औषधि उपचार कोषको जुन
23537 आवश्यकता महसुस गरेर प्रस्ताव गर्नुभएको छ आफैमा अत्यन्तै
23538 महत्त्वपूर्ण विषय हो भन्ने मलाई लाग्छ कि एउटा दूरदराजको सामान्य नागरिक
23539 सर्पले टोकेर मर्नुपर्ने बाध्यकारी अवस्था चाहिन्छ
23540 एउटा कुकुरले टोकेर एउटा रेबिज विरुद्धको सुई तत्काल नपाएको कारणले गर्दा