Show Summary
# Audio Sentence (Transcript)
23541 मृत्यु हुने जुन अवस्था चाहिन्छ यी विभिन्न चाहिँ समस्याबाट चाहिँ
23542 आम नागरिकलाई मुक्त गराउनको लागि दुनियाँले कोषको व्यवस्था गर्नुभएको छ।
23543 यो आफैमा अत्यन्तै प्रभावकारी हुनेछ भन्ने कुरा मैले सम्मानित सदनमा राख्दै
23544 म पुनः यो महत्वपूर्ण प्रस्तावको
23545 पूर्ण समर्थन गर्दै आफ्ना भनाइ अन्त्य गर्दछु नमस्कार
23546 सम्मानीय सभामुख महोदय यस सम्मानित सदनमा
23547 सबै नागरिकका लागि राष्ट्रव्यापी स्वास्थ्य बीमा तथा
23548 विपन्न नागरिक औषधि उपचारको सहितका प्रभावकारी व्यवस्थाहरूको
23549 सुनिश्चितता विषय जरुरी सार्वजनिक महत्वको प्रस्ताव महत्वपूर्ण छ
23550 माननीय डाक्टर सुनिल कुमार शर्माज्यूलाई धन्यवाद पनि दिन चाहन्छु र