Show Summary
# Audio Sentence (Transcript)
23551 समर्थन पनि जनाउन चाहन्छु। नेपालमा विशेषगरी ग्रामीण क्षेत्र
23552 सीमान्तकृत पिछडिएको तथा विपन्न समुदायमा आर्थिक अभाव
23553 जनचेतनाको कमी र स्वास्थ्य पूर्वाधारको अपर्याप्तताका कारण
23554 लाखौं नेपाली नागरिक अझै पनि गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित छन्
23555 स्वास्थ्य सेवा नागरिकको आधारभूत हकको रुपमा परिभाषित गरेको भएपनि व्यवहारमा
23556 स्वास्थ्य सेवा सहज पहुँच योग्य बन्न सकेको छैन सरकारले
23557 कार्यान्वयनमा ल्याएको राष्ट्रिय स्वास्थ्य बीमा योजना प्रभावकारी बन्न नसक्नुको
23558 मुख्य कारणहरूमा सेवाप्रवाहमा जटिलता
23559 बीमा नवीकरण प्रक्रियामा कठिनाइ उपचारका लागि
23560 आवश्यक सम्पूर्ण औषधि नपाइनु तथा एक जिल्लामा गरिएको बीमा