Show Summary
# Audio Sentence (Transcript)
23561 अर्को जिल्लामा सहज रूपमा कार्यान्वयन नहुनु जस्ता समस्या रहेका छन्।
23562 सरकारी अस्पतालहरूमा आवश्यक उपकरण तथा सेवासुविधा भएपनि
23563 उचित व्यवस्थापनको अभावमा ती उपकरणहरू
23564 प्रयोगविहीन अवस्थामा छन् जसका कारण राज्यको स्रोत
23565 साधन खेर गइरहेको छ। साथै निजी अस्पतालहरूमा उपचार
23566 अत्यधिक महँगो हुँदा आर्थिक रूपमा विपन्न नागरिकहरू गम्भीर स्वास्थ्य समस्याको
23567 सामना गर्न बाध्य छन्। युवा हुनुहुन्छ जोस जागर छ
23568 माननीय स्वास्थ्यमन्त्रीज्यू तपाईँको नाम इतिहासले सम्झने गरी
23569 र जनताका लागि सरल सेवा प्राप्त गर्ने गरी काम गरिदिनुहोला
23570 त्यसैले राष्ट्रव्यापी स्वास्थ्य सेवा बीमालाई