Show Summary
# Audio Sentence (Transcript)
23571 प्रभावकारी बनाउन र सबै नागरिकलाई गुणस्तरी
23572 विभिन्न बुँदाहरूमा कार्यान्वयनमा ल्याउनु आवश्यक छ जस्तो लाग्छ
23573 विवाह नवीकरण प्रक्रियालाई सहज र पहुँच योग्य बनाउने
23574 बीमाको दायरा बढाई विभिन्न गम्भीर तथा साधारण रोगको उपचार
23575 सुनिश्चित गर्ने बीमा कार्ड भएका नागरिकलाई
23576 देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थाबाट सहज रुपमा सेवा उपलब्ध गराउने
23577 विपन्न तथा असहाय नागरिकलाई निःशुल्क औषधि उपचार
23578 सेवा सुनिश्चित गर्ने क्यान्सर मिर्गौला
23579 मुटुरोग जस्ता दीर्घरोगी तथा गम्भीर प्रकृतिका बिरामीहरूलाई
23580 प्राथमिकतामा राखी सरकारी खर्चमा उपचारको व्यवस्था