Show Summary
# Audio Sentence (Transcript)
23581 अति नै आवश्यक रहेको छ। सरकारी सेवा सँगै अस्पतालहरूको
23582 पूर्वाधार तथा सेवासुधार अति आवश्यक छ। भर्खर मात्र मन्त्रीपरिषद्ले
23583 पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी अस्पताल सम्बन्धी
23584 विभिन्न निर्णयहरू पनि गरेको छ। यसको लागि शुभकामना पनि व्यक्त गर्न
23585 आवश्यक उपकरणको उचित व्यवस्थापन मर्मत तथा आधुनिककरण
23586 सँगै जनताको सहज सेवा प्रदान होस् अबका दिनमा गण्डकी
23587 पोखरामा। ग्रामीण तथा दुर्गम क्षेत्रमा विशेषज्ञ
23588 चिकित्सकहरूको पहुँच वृद्धिसँगै सुविधाको पनि उपलब्ध
23589 सरकारी अस्पतालहरूमा उपचार सेवा प्रभावकारी बनाउन अनुगमन तथा जवाफदेहिताको प्रणाली विकास गर्न जरुरी छ।
23590 निजी अस्पतालहरूसँग सहकार्य गरी स्वास्थ्य बीमाका