Show Summary
# Audio Sentence (Transcript)
23591 लाभगुराहीलाई सहज सेवा उपलब्ध गराउने
23592 स्वास्थ्य सेवा प्राध्यापक संस्थाहरूलाई पारदर्शिता तथा जवाफदेहिताका आधारमा अनुगमन गर्ने
23593 गाउँ गाउँमा स्वास्थ्य बीमा तथा निःशुल्क उपचार सम्बन्धी जनचेतनाम
23594 कार्यक्रम सञ्चालन गर्ने स्वास्थ्य सेवा प्रक्रिया सम्बन्धी
23595 नागरिक मैत्री प्रविधि तथा सूचनाको प्रभावकारी प्रयोग गर्ने
23596 छलफलमा सीमित नरही व्यवहारिक रुपमा कार्यान्वयन हुने गरी
23597 प्रभावकारी कदम चालिनु अति आवश्यक छ। यस प्रस्तावको समर्थन गर्दै
23598 सबै नागरिकलाई सर्वसुलभ र प्रभावकारी स्वास्थ्य सेवा
23599 सुनिश्चित गर्न सरकारलाई आवश्यक नीति तथा कार्यक्रम त
23600 तर्जुमा गर्न पनि अनुरोध गर्दछु। अन्तमा म आफूले पनि