Show Summary
# Audio Sentence (Transcript)
23601 यस्तै आम नागरिकको दैनिक प्रयोग हुने
23602 सार्वजनिक यातायात तथा ट्रक ढुवानी यातायात व्यवसायीको निमित्त
23603 मिति २०८१ ११ महिना २८ गते जरुरी सार्वजनिक महत्वको प्रस्ताव
23604 यसै सम्मानित सदनको सचिवालयमा दर्ता गराएको
23605 यसलाई पनि यो विषयलाई छिटोभन्दा छिटो यस सम्मानित सदनमा ल्याएर
23606 छलफलमा ल्याइदिनुहुन म सचिवालयको ध्यान आकर्षण गराउँदै बिदा हुन चाहन्छु
23607 धन्यवाद माननीय बासुदेव घिमिरे
23608 माननीय अशोक कुमार चौधरी त्यसपछि माननीय शिव नेपाली
23609 सम्माननीय सभामुख महोदय राष्ट्रव्यापी स्वास्थ्य बीमा तथा विपन्न नागरिक
23610 औषधि उपचारकोषको प्रभावकारी कार्यान्वयन सम्बन्धी